• २१ माघ २०८२, मङ्गलवार
  • १० °C काठमाडौं
३ बजेसम्म चितवन–२ मा खस्यो ५१ प्रतिशत मत

चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ।  आइतबार दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको हो । सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिए । 

उनका अनुसार भरतपुर ११ स्थित नयाँ किरण कमल कुसुम माविको मतदान भने प्रभावित भएको छ । दुई पक्षीय विवादका कारण प्रभावित भएको मतदान सुचारु गर्न सर्वदलीय बैठक जारी रहेको बताइएको छ । 

सम्बन्धित समाचार

Facebook Comments